टेकपाना
जेठ १०, २०७९ १६:४९
काठमाडौं । सरकारले कृषि क्षेत्रमा सूचना तथा प्रविधिको प्रयोग बढाउने भएको छ ।
मङ्गलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२