टेकपाना
जेठ १०, २०७९ १९:४
काठमाडौं । सरकारले दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा गुणस्तरीय टेलिमेडिसिनको व्यवस्था गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।
‘दुर्गम क्षेत्रमा टेलिमेडिसिनको गुणस्तर बढाउन आवश्यक प्रविधिको व्यवस्था गरिनेछ,’ उनले भनेकी छन् ।
पछिल्लो अध्यावधिक: बैशाख २४, २०८२ १:४४