close

विद्युतीय सुशासन प्रवर्द्धन गर्न उच्चस्तरीय संयन्त्र बनाइने 

टेकपाना टेकपाना

जेठ १०, २०७९ १९:२५

विद्युतीय सुशासन प्रवर्द्धन गर्न उच्चस्तरीय संयन्त्र बनाइने 

काठमाडौं । सूचना प्रविधिको प्रयोग गर्दै सरकारी काम कारबाहीहरूमा विद्युतीय सुशासन लागू गर्न सरकारले विद्युतीय सुशासन  प्रवर्द्धन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतीय सुशासनको नीतिलाई अगाडि सारेकी हुन् ।

‘सूचना प्रविधिको प्रयोगलाई सरल र व्यवस्थित बनाई विद्युतीय सुशासन प्रवर्द्धन गर्न एक उच्चस्तरीय संयन्त्र निर्माण गरिनेछ,’ उनले भनेकी छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२