close

अनलाइन मिडियाले पनि लोककल्याणकारी विज्ञापन पाउने

टेकपाना टेकपाना

जेठ १६, २०७९ ७:५९

अनलाइन मिडियाले पनि लोककल्याणकारी विज्ञापन पाउने

काठमाडाैं । सरकारले अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी थालेको छ ।

आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ताे घाेषणा गरेका हुन् ।

साथै श्रमजीवी पत्रकारलाई प्रदान गरिँदै आएको दुर्घटना बीमा कार्यक्रमलाई पनि निरन्तरता दिइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४