close

नेपाली बजारमा यस्तो छ ओप्पो स्मार्टफोनको पछिल्लो मूल्य सूची

टेकपाना टेकपाना

जेठ १७, २०७९ ८:३

नेपाली बजारमा यस्तो छ ओप्पो स्मार्टफोनको पछिल्लो मूल्य सूची

काठमाडौं । नेपाली बजारमा स्मार्टफोनको बजार फस्टाउँदै गएको छ । स्मार्टफोनको माग बढिरहँदा विभिन्न ब्राण्डबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

थरीथरीका फोन बजारमा आइरहँदा चिनियाँ ब्राण्ड ओप्पोले पनि निरन्तर आफ्नो व्यवसाय बढाइरहेको छ ।

हाल नेपाली बजारमा याे ब्राण्डका करिब १५ हजार रूपैयाँदेखि ४४ हजार रूपैयाँसम्मका फोन छन् ।

नेपाली बजारमा ओप्पोका ‘ए’ र ‘एफ’ सिरिजका स्मार्टफोन उपलब्ध छन् ।

यसैबीच हामीले बजारमा उपलब्ध ओप्पो फोनको पछिल्लो मूल्य सूची प्रस्तुत गरेका छाैं । ओप्पो फोनको पछिल्लो मूल्य सूची हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४