close

टुटल एप मर्मत हुँदै, एक हप्तासम्म सेवा बन्द

टेकपाना टेकपाना

असार १६, २०७९ १४:१०

टुटल एप मर्मत हुँदै, एक हप्तासम्म सेवा बन्द

काठमाडौं । राइड शेयरिङ एप टुटलबाट एक हप्तासम्म सेवा लिन नमिल्ने भएको छ ।

एपमा राइड बुक गर्नेदेखि नयाँ अकाउन्ट रजिस्टरका सेवा चलेका छैनन् ।

टेकपानासँगको कुराकानीमा सिस्टम अपग्रेडको काम भइरहेको जानकारी दिँदै टुटलका संस्थापक शिक्षित भट्टले एक सातापछि एप नयाँ फिचरसहित परिमार्जित रूपमा आउने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३