close

ई-पासपोर्टका लागि भोलि बिहान ११ बजेदेखि अनलाइन आवेदन दिन सकिने

टेकपाना टेकपाना

साउन १६, २०७९ १५:५७

ई-पासपोर्टका लागि भोलि बिहान ११ बजेदेखि अनलाइन आवेदन दिन सकिने

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि भाेलि मंगलबार बिहान ११ बजेदेखि अनलाइन आवेदन फारम खोल्ने भएको छ ।

साेमबार एक सूचना जारी गर्दै विभागले यसबारे जानकारी दिएकाे हाे ।

‘राहदानी विभागले भोलिबाट प्रत्येक दिन ११ बजे अनलाइन आवेदन फाराम खोल्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३