काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले कर्मचारी माग गरेकाे छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले विभिन्न आठ पद कर्मचारी माग गरेकाे हाे ।
यसअन्तर्गत सफ्टवेयर डेभलपमेन्टतर्फ पाँच जना, कानून अधिकृत एक जना, डिजाइनतर्फ एक र आईटी सेवातर्फ एक जनाका लागि कम्पनीले आवेदन माग गरेको छ ।
माग भएका पदहरू
- डट नेट डेभलपर
- जुनियर अफिसर, टेकओपीएस
- फ्रन्ट इन्ड रियाक्ट डेभलपर
- पाइथन डेभलपर
- फ्लटर डेभलपर
- फुल स्ट्याक डेभलपर
- लिगल अफिसर
- जुनियर ग्राफिक डिजाइनर
आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
