काठमाडौं । टेकपाना मिडिया प्रालिले भारतीय ब्रान्ड बाेटका विभिन्न डिभाइस रिभ्यु गर्दै गिभअवे गर्ने योजना बनाएको छ । गिभअवेमा सहभागीमध्ये चार जनाले कमेन्ट पिकरबाट छानेर क्रमशः वेब प्रो ४७ स्मार्टवाच, एक्सटेन्ड स्पोर्ट स्मार्टवाच, रोकेर्ज ३३० नेकब्यान्ड र एयरडोप्स १३१ इयरबड पाउनेछन् ।
गिभअवेमा सहभागी हुन टेकपानाको युट्युब च्यालन सब्स्क्राइब गरेर यो भिडिओमा कमेन्ट गरेको हुनुपर्नेछ । मंसिर २८ गते राति १२ बजेसम्म यस भिडिओमा कमेन्ट गर्नेलाई गिभअवेमा सहभागी गराइनेछ ।
मंसिर २९ गते अर्थात् यही बिहीबार साँझ ६ बजे टेकपानाको फेसबुक पेजबाट विजेताकाे घोषणा गरिनेछ ।
पछिल्लो अध्यावधिक: मंसिर २७, २०७९ १५:४९
