close

एनटीसीबाट १.७५ रुपैयाँमै अब अमेरिका कल

टेकपाना टेकपाना

माघ १२, २०७६ १६:२

एनटीसीबाट १.७५ रुपैयाँमै अब अमेरिका कल

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुले अब १.७५ रुपैँया प्रति मिनेटमा नै अमेरिका कल गर्न सक्ने भएको छन् । टेलिकमले आफ्ना ग्राहकहरुका लागि सस्तो दरमा अन्तर्राष्ट्रिय कलको अफर ल्याएको छ ।

यस अफर अन्तर्गत अब प्रयोगकर्ताले १.७५ रुपैयाँ प्रति मिनेटमा अमेरिका, २.९० प्रति मिनेटमा भारत र ७.७५ रुपैयाँ प्रति मिनेटमा अष्ट्रेलियामा कल गर्न सक्ने छन् ।

त्यसकालागि ग्राहकले १४२४ डायल गरी आवश्यक निर्देशनलाई अपनाउनु पर्नेउल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१