close

विदेशीलाई अनलाइनबाटै भिषा दिइने

टेकपाना टेकपाना

जेठ १५, २०७७ १८:१३

विदेशीलाई अनलाइनबाटै भिषा दिइने

काठमाडौं । सरकारले अनलाइनबाटै भिषा जारी गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै विदेशी नागरिकलाई अनलाइनबाटै भिषा जारी गरिने बताएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१