close

डिजिटल केवाईसी लागू गर्दै राष्ट्र बैंक

टेकपाना टेकपाना

साउन २९, २०७८ १८:५

डिजिटल केवाईसी लागू गर्दै राष्ट्र बैंक

काठमाडौं । आफ्नो व्यक्तिगत विवर‌‌‌ण दाखिला गर्न बैंकमै पुग्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै नेपाल राष्ट्र बैंकले डिजिटल केवाईसी लागू गर्ने भएको छ ।

शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले ग्राहक पहिचानसम्बन्धी व्यवस्थालाई सरलीकृत गरी प्रविधिमा आधारित ग्राहक पहिचान प्रणाली ई-केवाईसी प्रणाली लागू गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१