close

माया एनिमेसन एकेडेमीका कोर्षमा ५० प्रतिशत छुट

टेकपाना टेकपाना

माघ २४, २०७९ २०:५६

माया एनिमेसन एकेडेमीका कोर्षमा ५० प्रतिशत छुट

काठमाडौं । माया एनिमेसन एकेडेमीले आफ्ना कोर्षमा ५० प्रतिशतसम्मको छुटको घोषणा गरेको छ ।

मंगलबारदेखि सुरु भएको क्यान इन्फोटेक २०२३ मा कम्पनीले यो छुट ल्याएको जानकारी दिएको छ ।

इन्फोटेकको गोल्ड स्पोन्सर समेत रहेको एकेडेमीले थ्रीडी एनिमेसन, भिजुअल इफेक्ट, मोसन ग्राफिक्स, मुभी एडिटिङ, ग्राफिक्स डिजाइनिङ, अटो क्याड लगायतका कोर्ष सञ्चालन गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: माघ २४, २०७९ २१:४