close

सुरक्षण मुद्रण केन्द्रलाई मुद्रण विभागमा गाभिने

टेकपाना टेकपाना

जेठ ५, २०८० १७:५१

सुरक्षण मुद्रण केन्द्रलाई मुद्रण विभागमा गाभिने

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई मुद्रण विभागमा गाभ्ने भएको छ । 

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।  

उनले सुरक्षण मुद्रण केन्द्रलाई मुद्रण विभागलाई एउटै छानामुनि ल्याउन संगठन पुनसंरचना गरिने उल्लेख गरे । त्यस्तै सुरक्षण मुद्रण नेपाल सरकारका आधिकारिक दस्तावेजको छपाई देशभित्रै गर्ने प्रबन्ध मिलाउने नीति समेत सरकारले लिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १७:५१