काठमाडौं । शैक्षिक सत्र २०८१ सुरु भइसकेको छ । देशका अधिकांश विद्यालयमा पढाइ पनि सुरु भएको छ । हुन त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले यसअघि नै भौतिक पाठ्यक्रम सम्पूर्ण विद्यालयमा पठाइसकेको दाबी गरेको छ ।
पछिल्लो समय भौतिक पुस्तकसँगै अनलाइन पुस्तकको लोकप्रियता पनि बढ्दै गएको छ । यसैलाई मध्यनजर गर्दै मन्त्रालयले केही वर्षदेखि शैक्षिक पुस्तकहरू पीडीएफका रूपमा उपलब्ध गराउँदै आएको छ ।
अघिल्ला वर्षहरूमा केही कक्षाका पुस्तकहरू छुटेका थिए । अहिले भने मन्त्रालयले कक्षा १ देखि १० सम्मका सम्पूर्ण पुस्तक पीडिएफका रूपमा उपलब्ध गराएको छ ।
तपाईंले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत पुस्तक डाउनलोड गर्न सक्नुहुन्छ । यहाँहरूको सहजताका लागि यहाँ सम्पूर्ण कक्षाको पुस्तहरूको विवरण र डाउनलोड लिङ्क उपलब्ध गराइएको छ । उल्लेख गरिएका लिङ्कमा क्लिक गरेर पुस्तकको पीडीएफ फाइल डाउनलोड गरेर राख्न सक्नुहुन्छ ।
कक्षा १
३. कक्षा १ गणित नेपाली संस्करण
४. कक्षा १ गणित English version
कक्षा २
३. कक्षा २ गणित नेपाली संस्करण
४. कक्षा २ Maths English Version
कक्षा ३
३. कक्षा ३ गणित नेपाली संस्करण
४. कक्षा ३ Maths English Version
कक्षा ४
३. कक्षा ४ गणित नेपाली संस्करण
४. कक्षा ४ Math English Version
६. कक्षा ४ विज्ञान नेपाली संस्करण
७. कक्षा ४ विज्ञान अङ्ग्रेजी नेपाली संस्करण
८. कक्षा ४ स्वास्थ्य नेपाली संस्करण
९. कक्षा ४ स्वास्थ्य English Version
कक्षा ५
३. कक्षा ५ गणित नेपाली संस्करण
४. कक्षा ५ Math English Version
५. कक्षा ५ विज्ञान नेपाली संस्करण
८. कक्षा ५ स्वास्थ्य नेपाली संस्करण
कक्षा ६
३. कक्षा ६ गणित नेपाली संस्करण
४. कक्षा ६ Math English Version
५. कक्षा ६ विज्ञान नेपाली संस्करण
६. कक्षा ६ Science English Version
८. कक्षा ६ Health and Physical(Nepali Version)
९. कक्षा ६ Health and Physical(English Version)
कक्षा ७
३. कक्षा ७ Maths(Nepali Version)
४. कक्षा ७ Maths(English Version)
५. कक्षा ७ विज्ञान (नेपाली संस्करण)
६. कक्षा ७ विज्ञान (अङ्ग्रेजी संस्करण)
८. कक्षा ७ स्वास्थ्य, शारीरिक तथा कलात्मक शिक्षा
९. कक्षा ७ Health and Physical (English Version)
कक्षा ८
३. कक्षा ८ गणित (नेपाली संस्करण)
४. कक्षा ८ गणित (अङ्ग्रेजी संस्करण)
५. -कक्षा ८ विज्ञान (नेपाली संस्करण)
-कक्षा ८ विज्ञान (नेपाली संस्करण)
६. -कक्षा ८ विज्ञान (अङ्ग्रेजी संस्करण)
- कक्षा ८ विज्ञान (अङ्ग्रेजी संस्करण)
८. कक्षा ८ स्वास्थ्य, शारीरिक तथा कलात्मक शिक्षा (नेपाली संस्करण)
९. कक्षा ८ Health, Physical and Creative Arts (English Version)
कक्षा ९
३. कक्षा ९ गणित (नेपाली संस्करण)
४. कक्षा ९ गणित (अङ्ग्रेजी संस्करण)
६. कक्षा ९ विज्ञान (नेपाली संस्करण)
६. कक्षा ९ विज्ञान (अङ्ग्रेजी संस्करण)
कक्षा १०
३. कक्षा १० गणित (नेपाली संस्करण)
४. कक्षा १० गणित (अङ्ग्रेजी संस्करण)
५. -कक्षा १० विज्ञान (नेपाली संस्करण)
-कक्षा १० विज्ञान (नेपाली संस्करण)
६. -कक्षा १० विज्ञान (अङ्ग्रेजी संस्करण)
-कक्षा १० विज्ञान (अङ्ग्रेजी संस्करण)
-कक्षा १० विज्ञान (अङ्ग्रेजी संस्करण)
यहाँ उल्लेख नभएका तथा ऐच्छिक विषयहरू यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८१ १८:८
