close

दशैंको अवसर पारी युट्यबमा आयो ब्लकबस्टर नेपाली फिल्म ‘जारी’

टेकपाना टेकपाना

असोज २१, २०८१ १७:४३

दशैंको अवसर पारी युट्यबमा आयो ब्लकबस्टर नेपाली फिल्म ‘जारी’

काठमाडौं । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेकाे चलचित्र ‘जारी’ युट्युबमा आएको छ । गत वर्ष ब्लकबस्टर बनेको यस चलचित्र बाँसुरी फिल्म्सको युट्युब च्यानलमा अपलोड भएको छ ।  

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा लिम्बू संस्कृतिको कथा देखाइएको छ ।

चलचित्रमा दयाहाङ र मिरुनासँगै प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु लगायतको अभिनय रहेको छ । 

युट्युबमा ‘जारी’ हेर्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २१, २०८१ १७:४९