close

काठमाडौँको लाजिम्पाटमा नियोको नयाँ स्टोर, साथमा छुट्टै गेमिङ र इन्टरटेनमेन्ट जोन

टेकपाना टेकपाना

पुस ६, २०८२ १९:२५

काठमाडौँको लाजिम्पाटमा नियोको नयाँ स्टोर, साथमा छुट्टै गेमिङ र इन्टरटेनमेन्ट जोन

 

काठमाडौँ । विभिन्न ग्याजेटहरूको रिटेल चेन ‘नियो स्टोर’ ले काठमाडौँको लाजिम्पाटमा आफ्नो नयाँ ‘प्रिमियम आउटलेट’ सञ्चालनमा ल्याएको छ । ग्राहकलाई विश्वस्तरीय प्रविधि र उत्कृष्ट खरिद अनुभव प्रदान गर्ने उद्देश्यका साथ आइतबारदेखि स्टोर सञ्चालनमा आएको हो ।

विशेष डिजाइन र आधुनिक सजावटका साथ तयार पारिएको यो स्टोरमा ग्राहकले प्रविधिको प्रत्यक्ष अनुभव लिन पाउनेछन् । कम्पनीका अनुसार यसलाई सामान विक्री गर्ने थलो मात्र नभई, प्रविधिलाई बुझ्ने र मनोरञ्जन लिने गन्तव्यका रूपमा विकास गरिएको छ ।

गेमिङ कन्सोलको अनुभव लिन लाजिम्पाट स्टोरमा तीन ओटा ‘इन्टर्‍याक्टिभ गेमिङ स्टेसन’ राखिएका छन् । त्यसैगरी, यहाँ गेमर र क्रियटरलाई आकर्षित गर्ने ठुला स्क्रिनसहितका ‘गेमिङ र इन्टरटेनमेन्ट जोन’ को व्यवस्था पनि गरिएको छ ।
ग्रान्ड ओपनिङको अवसरमा नियो स्टोरले विभिन्न अन्तर्राष्ट्रिय तथा नेपाली ब्रान्डमा विशेष छुट र उपहारको घोषणा गरेको छ । असुस, हाई फ्युचर, डेल, एप्पल, ब्ल्याक शार्क, फ्यानटेक, बेलकिन, लजिटेक, बेसियस, इम्पेरियन जस्ता ब्रान्डका प्रडक्टमा आकर्षक डिल उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।

स्टोरले पहिलो १० जना ग्राहकलाई विशेष गिभअवे र पहिलो १०० जना ग्राहकलाई ल्यापटप तथा डेस्कटप खरिदमा विशेष अफरको व्यवस्था गरेको छ । यी अफर निश्चित प्रडक्टमा एक दिनदेखि एक महिनासम्म लागु हुने कम्पनीले जनाएको छ । 

नियो स्टोरले आफ्नो नयाँ इन-हाउस ब्रान्ड ‘निओन’ (neOne) को समेत घोषणा गरेको छ । ‘नियोभर्स’ को भविष्यको रूपमा हेरिएको यस ब्रान्ड अन्तर्गत छिट्टै तीन ओटा इयरबड्स र एउटा हेडफोन गरी चार ओटा अडियो प्रडक्ट बजारमा आउनेछन् । यी प्रडक्ट नियो स्टोर र निवनको वेबसाइटमार्फत खरिद गर्न सकिनेछ ।

कम्पनीले आफ्ना सम्पूर्ण ग्राहकलाई लाजिम्पाटस्थित नयाँ आउटलेटमा भ्रमण गरी अत्याधुनिक प्रविधिको अनुभव लिन र उद्घाटनको विशेष छुटको लाभ उठाउन अनुरोध गरेको छ । थप जानकारीका लागि नियो स्टोरको आधिकारिक वेबसाइट www.neostore.com.np भिजिट गर्न सकिनेछ ।

अफर

 

 

MRP

Offer Rate

 

Timeline

         

Miccell

       

Miccell Fast Data Transfer Cable 60W (USB -C to Type C) 2 Years Warranty

1249

149

For First 100 customers

3 Days Offer

Miccell Fast Data Transfer Cable 30W USB C to Lightning (VQ-D54) 2 Years Warranty

1449

249

For First 100 customers

3 Days Offer

Miccell 25W PD Fast Charger Type c Multi-protocol compatibility | 2 Years Warranty

2499

499

For First 100 customers

1 Day Offer

         

Hifuture

       

Hifuture Future Go Pro Smartwatch

12999

free Hifuture Olymbuds 3 Earbuds worth Rs. 3199

no ranges

1 month

Hifuture FutureGo Mix2 Smartwatch

12999

free Hifuture Olymbuds 3 Earbuds worth Rs. 3199

no ranges

1 month

         

Black Shark

       

BlackShark S1 Pro

8500

5950

For the first 10 Customer

 

Blackshark T9 earbuds

3500

1750

For the first 10 Customer

 
         

Fantech

       

FANTECH MH82 Echo Multi Platform Gaming Headset

4500

2500

for 20 customer

 

Fantech BS152 Nerabox Speaker

2000

700

for 10 customer

 

Fantech VX7V2 Crypto II Wired Gaming Mouse

1400

500

for 10 customer

 
         
         

Laptop

       

Asus Vivobook 15 FHD - Intel Core 5 120U | 8GB | 512SSD | Intel UHD | Touch | X1504VA-E8855W

119999

90000

Free 4000 Aqfit W20 watch

 

ASUS Vivo S 15 3K OLED | Snapdragon® X Plus X1P 42 100|16GB|1TB|Qualcomm® Adre™ GPU|S5507QA-MA004W

191599

140000

Free 4000 Aqfit W20 watch

 

ASUS Vivobook S 15 3K OLED|SNAPDRAGON X ELITE X1E 78 100|16GB|1TB|Qualcomm Adreno GPU|S5507QA-MA005W

216999

160000

Free 4000 Aqfit W20 watch

 

Asus ROG Strix G16 WQXGA | Intel Core i7 - 14650HX | 16GB | 1TB SSD | RTX™ 5050 8GB | G615JHR-S5070W

275599

265599

N/A

 

Asus Vivobook 15 FHD - Intel Core 5 120U | 8GB | 512SSD | Intel UHD | Touch | X1504VA-E8855W

133999

N/A

Free 4000 Aqfit W20 watch

 
         
         

Happy Hour

       

Basues

20%

Exclusive 1st day Happy Hour

   

Imeperion

Flat 50%

Exclusive 1st day Happy Hour

   
         

Neo Bags

50% Off

     

x

पछिल्लो अध्यावधिक: पुस ६, २०८२ १९:२५