देशका प्रमुख सहरकै कतिपय स्थानमा अझै पनि इन्टरनेट सेवा पुग्न सकेको छैन । त्यसमा पनि फाइबर टु दी होम(एफटीटीएच) सेवा त परैको कुरा हो । तर, रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकामा अहिले एफटीटीएचको सहज पहुँच भइसकेको छ । सिंगो गाउँपालिका नै एफटीटीएच सेवाले समेट...
