close

काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्सले व्यवसायहरूलाई दैनिक कार्य सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यसहित एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्ट सार्वजनिक गरेको छ । कम्पनीले बुधबार 'मेटा बिजनेस एजेन्ट' सार्वजनिक गर्दै आफूलाई इन्टरप्राइज एआई बजारमा ...