काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले आफूलाई फेसबुक र फोनमार्फत ज्यान मार्ने धम्की आइरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै सांसद महरले आफूलाई गोली हानेर मार्ने धम्की दिइएको र धम्की दिने व्यक्तिले चुनौतीस्वरूप आफ्नो परिचय समेत सार्वजन...
