काठमाडौँ । बागमती प्रदेश सरकारले ब्लुबुकको क्यूआर कोड दिने भनेर सेवाग्राहीलाई झुक्याएको छ । १९ वैशाखमा राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा बागमती प्रदेशबाट जारी भएका ब्लुबुकका लागि क्यूआर कोड प्रणाली सुरुवात भएको थियो । बागमती प्रदेशको श्रम रोजगार तथा याताया...