टिकटक बन्द गर्न सरकारको निर्देशन आउना साथ सबैभन्दा पहिलो प्रभाव सरकारी स्वामित्व भएको हिसाबले नेपाल टेलिकममै पर्यो । रातारात टिकटक बन्द गर्नुपर्ने अवस्था आयो । रातभर काम गरेर टिकटक बन्द गर्नु पर्यो । त्यति बेला हामीले आफ्नै डीएनएस रिजोलुसन प्रयोग गरेर टिकटकको ...
