close

  हाम्रो देशको वर्तमान प्रशासनिक व्यवस्थामा नागरिकता वितरण, जन्मदर्ता, जग्गाको लालपुर्जा प्राप्ति तथा अन्य विभिन्न महत्त्वपूर्ण सिफारिसहरूका लागि स्थानीय तहका वडा अध्यक्ष र स्थानीय सर्जमिन मुचुल्कालाई मुख्य आधार मान्ने गरिन्छ । स्थानीय स्तरमा गरिने यो प्रक्रिया सुशासनक...