close

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आज विश्वभर अभूतपूर्व गतिमा विस्तारित भइरहेको प्रविधि हो । यसको अद्‍भुत क्षमता, उच्च कार्यदक्षता र दैनिक जीवनमा थपिएको सहजताले सबैको ध्यान आफूतर्फ तानेको छ । स्वास्थ्य, शिक्षा, व्यवसाय, सञ्चार लगायतका सबै क्षेत्रमा एआईले नयाँ अवसर र नवप्...