close

यदि तपाईं नयाँ स्मार्टफोन, ल्यापटप वा क्यामेराको मेमोरी कार्ड किन्ने सोचमा हुनुहुन्छ र बजार बुझ्दा मूल्य सुनेर तर्सिनुभएको छ भने, तपाईं एक्लो हुनुहुन्न । नेपाली बजारमा मात्र नभई विश्वभर नै डिजिटल उपकरणहरूको मूल्यमा ऐतिहासिक उछाल आएको छ । ६ महिना अगाडिसम्म नेपाली बज...