close

काठमाडौंः नेपालमा मोबाइल सेवा सुरु भएको २१ वर्ष पुरा भइसकेको छ । पहिलो पटक सन् १९९९ मा नेपाल टेलिकमले जीएसएम मोबाइल सेवाको सुरुवात गरेको थियो । पहिलो पटक मोबाइल सेवा सुरु हुँदादेखि अहिलेसम्म नेपालमा मोबाइल नम्बर १० अंककै छ । अझै कम्तिमा अर्को २५–३० वर्ष य...