यसअघि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । तुरुन्तै टिकटक बन्द गर्न सकिएन । त्यसका लागि हामीलाई निकै गाह्रो भयो । करिब करिब महिना दिनसम्म लाग्यो । ठुला ठुला मोबाइल सेवा र इन्टरनेट सेवा प्रदायकहरूले तुरुन्तै गरे पनि अरू साना अपरेटरहरूले गर्न सकेनन् । सा...
