close

अहिले एउटा व्यक्तिको नागरिकता अर्कोले प्रयोग गरिरहेको हुन्छ । त्यसमा दुरुपयोग हुने जोखिम उच्च छ । तर एउटाको राष्ट्रिय परिचयपत्र (एनआईडी) अर्कोले प्रयोग गर्न सक्दैन । यदि एनआईडी मार्फत बैंक खाता खोल्दा, कम्पनी दर्ता गर्दा वा सिम निकाल्दा बायोमेट्रिक अथेन्टिकेसन गरेको छ भने ए...