हाम्रो दूरसञ्चार नीति एकदमै पुरानो भयो, यसलाई एकीकृत दूरसञ्चार नीति बनाउनुपर्छ कि भनेर एउटा मस्यौदा तयार पारेका छौँ । हामी त्यो शेयर पनि गर्छौँ । दूरसञ्चार ऐनको बारेमा यहाँहरू सबै अवगत नै हुनुहुन्छ । पूर्वाधार नियमन र मर्जर तथा एक्विजिसनको कुरा पनि छ । मर्जर र एक्वि...