close

काठमाडौं । अहिले कोरोना सबैको चाँसोको विषय हो । विश्वमा महामारीको रुपमा फैलिएको यो भाइरसको विषयमा जानकारी हाँसिल गर्न हामी विभिन्न माध्यम प्रयोग गरिरहेका हुन्छौं । त्यसमा पनि इन्टरनेटमा सर्च गरेर यसको पछिल्लो अवस्था बारे जानकारी लिने सबैभन्दा सजिलो माध्यम बनेको...