close

काठमाडौं । नागरिक एपमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) समेत थपिएको छ । गुगल प्ले स्टोरमा आएको एपको पछिल्लो अपडेट (भर्सन १.५.९) मार्फत केयूकेएल जोडिएको हो ।  यससँगै काठमाडौं उपत्यका खानेपानीका ग्राहकहरूले आफ्नो बिल भुक्तानीको विवरण हेर्न तथा त...