close

काठमाडौं । स्मार्टफोनका लागि ईसिम विकास भएको पाँच वर्ष भइसकेको छ । तर पनि सन् १९९१ मा सुरु भएको प्लास्टिक बाट बनेको सिमकार्डको प्रचलन भने परिवर्तन हुन सकेको छैन । अब के साच्चिकै ईसिमले पुरानो सिमलाई प्रतिस्थापन गर्ने समय भएकै हो त ? किन हामी अझै सिम कार्डभन्दा पछि...