काठमाडौँ । यातायात व्यवस्था विभागले ट्याक्सीको रूपमा प्रयोग हुने सवारी साधनसम्बन्धी राष्ट्रिय मापदण्ड, २०७९ अन्तर्गत विद्युतीय (हाइड्रोजन फ्युल सेल सहित) सवारी साधनलाई पनि ट्याक्सीको रूपमा प्रयोग गर्न अनुमति दिएको छ । विभागले नयाँ मापदण्डमार्फत विद्युतीय ट्याक्सीलाई साधारण,...