चुनावी घोषणापत्र:
आईटीमा कुन दलका एजेन्डा कस्ता ?
रञ्जिता उप्रेती
०९ फागुन २०८२
फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपालका प्रमुख चार राजनीतिक दलले ल्याएको घोषणा पत्रमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकताका साथ समेटिएका छन् । जसअन्तर्गत लाखौँ व्यक्तिहरूलाई रोजगारीदेखि शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रहरूमा सूचना प्रविधिको प्रयोगलाई दलहरूले प्राथमिकतामा राखेका हुन् । तलका शीर्षकहरूमा दलहरूको विस्तृत एजेन्डा तुलना गर्नुहोस्।
