काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेर ज्यान गुमाएका गणेश नेपालीको मृत्युपछि आन्दोलन उत्रिएका प्रदर्शनकारीको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘गणेश नेपालीको हत्यारा हर्के साम्पाइ हो ।’ लेखिएको प्लेकार्ड प्रदर्शनका क्रमम...
