close

काठमाडौं । टेस्ला तथा स्पेसएक्सका सीईओ एलन मस्कको एक ट्वीटले पछिल्लो केही दिनयता मेसेजिङ एप सिग्नलले छुट्टै चर्चा बटुलिरहेको छ । मस्कको उक्त ट्वीटको प्रभाव उक्त एपको डाउनलोडमा देखिएको छ । केही दिनको अन्तरालमै उक्त एप डाउनलोड गर्नेको संख्या एक करोडभन्दा बढी पुगेको छ ।...