close

काठमाडौं । सरकारले दूरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकम र नेपाल स्याटेलाईट सहित तीन कम्पनीलाई बक्यौता तिर्न किस्ताको सहुलियत दिएको छ । यस अघि लामो समयदेखिको बक्यौता नतिर्ने तीनै कम्पनीको लाइसेन्स खारेज गर्ने नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गरेको निर्णय उल्ट्याउँदै...