close

आज राति आईएमई पे नचल्ने !

टेकपाना टेकपाना

पुस ७, २०७८ १७:२१

आज राति आईएमई पे नचल्ने !

काठमाडौं । आज राति डिजिटल मोबाइल वालेट ‘आईएमई पे’ नचल्ने भएको छ । सिस्टम मेन्टिनेन्स गर्ने कार्यतालिका अनुरूप कम्पनीको सेवा अवरुद्ध हुने भएको हो । आईएमई पेका अनुसार आज राति ९ बजेदेखि १२ बजेसम्मको अवधिमा वालेटले राम्रोसँग काम नगर्न सक्छ । कम्पनीले यसबाट पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२