close

स्मार्टफोनमा किन जरुरी छ ‘फ्लाइट मोड’ ?

टेकपाना टेकपाना

माघ १५, २०७८ १८:३५

स्मार्टफोनमा किन जरुरी छ ‘फ्लाइट मोड’ ?

काठमाडौं । मोबाइल होस् या ल्यापटप वा ट्याब्लेट नै किन नहोस्, सबैमा फ्लाइट मोड फिचर हुन्छ । फ्लाइट मोड अन हुनु भनेको डिभाइसको वायरलेस कम्युनिकेसन सिस्टम निष्क्रिय वा बन्द हुनु हो ।

भन्नुको मतलव यो मोड अन हुने बित्तिकै हाम्रो डिभाइसले कुनै पनि रेडियो फ्रिक्वेन्सी लिने वा फाल्ने काम गर्दैन । जब रेडियो फ्रिक्वेन्सीसँग हाम्रो मोबाइल वा ल्यापटपको कनेक्सन टुट्छ, तब फोन, म्यासेज, इन्टरनेट वा ब्लुटुथ कनेक्सनको काम पनि रोकिन्छ ।

जे कामका लागि डिभाइस बनाइएको हो, त्यही काम नै नहुने बनाउन मोबाइल निर्माता किन बाध्य भए त ?

आज हामी यो भिडिओमार्फत फ्लाइट मोड के हो अनि जहाज यात्राका क्रममा किन यो मोड अनमा राख्नुपर्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५