close

अब प्रदेश तहबाटै ड्राइभिङ लाइसेन्स वितरण गरिने

टेकपाना टेकपाना

जेठ १०, २०७९ १७:३०

अब प्रदेश तहबाटै ड्राइभिङ लाइसेन्स वितरण गरिने

काठमाडौं । अब सवारी चालक अनुमति पत्र सम्बन्धित प्रदेशबाटै वितरण गरिने भएको छ ।

मङ्गलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  यस्ताे घोषणा गरेकी हुन् ।

उनले सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशकार्यलयबाटै सरल रुपमा शीघ्र वितरणको व्यवस्था मिलाइने बताइन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२