close

सामाजिक सञ्जाललाई करको दायरामा ल्याइने 

टेकपाना टेकपाना

जेठ १०, २०७९ १७:४१

सामाजिक सञ्जाललाई करको दायरामा ल्याइने 

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरूलाई करको दायरामा ल्याउने भएको छ ।

मङ्गलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।

उनका अनुसार विद्युतीय प्रणालीबाट सञ्चालन भई व्यावसायिक कारोबार गर्ने सामाजिक सञ्जाललाई कानून र करको दायरामा ल्याइनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२