काठमाडौं । परम्परागत मिटरलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित सरकारले घरघरमा स्मार्ट मिटर जडान गर्ने कार्यलाई विस्तार गर्ने नीति अघि सारेको छ ।
परम्परागत मिटरलाई प्रतिस्थापन गर्दै विद्यु प्राधिकरणले ल्याएको स्मार्ट मिटरले विद्युतीय ऊर्जाको खपत, भोल्टेज स्तर, करेन्ट, पावर फ्याक्टर लगायत विभिन्न सूचना रेकर्ड राख्ने जनाइएकाे छ ।