close

विद्युतीय सवारीका लागि ठाउँ-ठाउँमा चार्जिङ स्टेसन स्थापना गर्दै सरकार

टेकपाना टेकपाना

जेठ १०, २०७९ १७:५०

विद्युतीय सवारीका लागि ठाउँ-ठाउँमा चार्जिङ स्टेसन स्थापना गर्दै सरकार

काठमाडौं । विद्युतिय सवारी प्रवर्द्धनका लागि सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा विभिन्न ठाउँमा चार्जिङ स्टेसन निर्माण गर्ने भएकाे छ ।

संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रसँग सहकार्य गरेर विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेशनहरू स्थापना गर्ने उल्लेख गरेकी हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२