close

हरेक वर्ष जस्तै यसपटक पनि बजेटकै दिन डाउन भयो अर्थमन्त्रालयको वेबसाइट

टेकपाना टेकपाना

जेठ १५, २०७९ १९:२१

हरेक वर्ष जस्तै यसपटक पनि बजेटकै दिन डाउन भयो अर्थमन्त्रालयको वेबसाइट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गरेकै दिन अर्थ मन्त्रालयको वेबसाइट डाउन भएको छ । वेब ट्राफिक धान्न नसक्दा हरेक वर्ष जस्तै यस वर्ष पनि बजेट कार्यक्रमकै दिन मन्त्रालयको वेबसाइट डाउन भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका  थिए । बजेट लगत्तै बजेट तथा करका दर सम्बन्धी विस्तृत विवरण राख्ने प्रचलन छ । तर वेबसाइट नै डाउन हुँदा सेवाग्राहीलाई समस्या परिरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४