close

नवप्रवर्तन उद्यमका लागि प्राइभेट इक्विटी र भेन्चर क्यापिटलले सञ्चालन अनुमति पाउने

टेकपाना टेकपाना

जेठ १५, २०७९ २०:३

नवप्रवर्तन उद्यमका लागि प्राइभेट इक्विटी र भेन्चर क्यापिटलले सञ्चालन अनुमति पाउने

काठमाडौं । नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले यस्तो उद्यममा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलमा सञ्चालन अनुमति दिने घोषणा गरेको छ ।

आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

‘उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्न प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई सञ्चालन अनुमित दिई सहजीकरण गरिनेछ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४