close

पहाडी र हिमाली क्षेत्रमा ढुवानी गर्न रोपवे निर्माण गरिने

टेकपाना टेकपाना

जेठ १५, २०७९ १९:५७

पहाडी र हिमाली क्षेत्रमा ढुवानी गर्न रोपवे निर्माण गरिने

काठमाडौं । पहाडी र हिमाली क्षेत्रमा ढुवानीलाई सहज गर्न सरकारले रोपवे निर्माणको कार्य थाल्ने भएको छ । यसका लागि आगामि आर्थिक वर्षमा अध्ययन गरिने भएकाे छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ढुवानीको सहजताका लागि रोपवे व्यवस्थापनको अध्ययन गरिने बताएका हुन् ।

‘पहाडी र हिमाली क्षेत्रमा ढुवानी सुविधा उपलब्ध गराउन रोपवे सेवा विकासको सम्भाव्यता अध्ययन  गरिनेछ, उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४