close

काठमाडौं महानगरको छुट्टै डेटा बैंक 

टेकपाना टेकपाना

असार ५, २०७९ २२:५३

काठमाडौं महानगरको छुट्टै डेटा बैंक 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो छुट्टै डेटा बैंक तयार गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरपालिकासँग सम्बन्धित तथ्याङ्कलाई व्यवस्थित गरी महानगर डेटा बैंक तयार गर्ने बताएका हुन् ।

उनका अनुसार महानगरसँग सम्बद्ध सूचना तथा तथ्याङ्कलाई विद्युतीय माध्यमबाट व्यवस्थापन गरी डेटा बैंक स्थापना गरिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३