close

भिरिन्ची कलेजको पहिलो दीक्षान्त समारोह सम्पन्न

टेकपाना टेकपाना

साउन २३, २०७९ १३:४५

भिरिन्ची कलेजको पहिलो दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । भिरिन्ची कलेजले आफ्नो पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

शनिबार कुपण्डोलस्थित होटेल हिमालयमा आयोजित समाराेहमा कुल १३५ विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षित हुनेमा ब्याचलर अफ इन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी विषयका ५९ विद्यार्थी र मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) का ७६ विद्यार्थी रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३