close

अब एम्बुलेन्सका लागि देशभर एउटै नम्बर

टेकपाना टेकपाना

जेठ १५, २०७७ १६:३१

अब एम्बुलेन्सका लागि देशभर एउटै नम्बर

काठमाडौं । सरकारले देशभरका लागि एम्बुलेन्स सेवाका लागि एउटै सम्पर्क नम्बर प्रयोगमा ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१