close

सरकारको आर्थिक प्रशासन सूचना प्रविधिमा आधारित हुने

टेकपाना टेकपाना

जेठ ५, २०८० १६:३५

सरकारको आर्थिक प्रशासन सूचना प्रविधिमा आधारित हुने

काठमाडौं । सरकारले आर्थिक प्रशासनलाई सूचना प्रविधिमा आधारित बनाउने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी दिएका हुन् ।

''आर्थिक प्रशासनलाई थप पारदर्शी, नतिजामुखी र सूचना प्रविधिमा आधारित बनाइनेछ,'' राष्ट्रपति पौडेलले उल्लेख गरे । 

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १६:३५